विष्णु पौडेलको वडामा पनि एमालेको हार, ३० वर्षपछि जित्यो कांग्रेसले

एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमाले पराजित भएको छ। ३ हजार ४३० मत खसेको वडामा एमालेले ३५ मतले हारेको हो।

नेपालभ्युज

विष्णु पौडेलको वडामा पनि एमालेको हार, ३० वर्षपछि जित्यो कांग्रेसले

बुटवल। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमाले पराजित भएको छ। ३ हजार ४३० मत खसेको वडामा एमालेले ३५ मतले हारेको हो।

एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३५ मत अन्तरले पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पङ्गेनी विजयी भएका छन्।

बुटवल ८ वडामा २०४९ सालयता पहिलो कांग्रेस विजयी भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved