धनुषाधामको मेयर र उपमेयरमा कांग्रेस

धनुषाको धनुषाधाम नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेकाे छ।

नेपालभ्युज

धनुषाधामको मेयर र उपमेयरमा कांग्रेस

जनकपुरधाम। धनुषाको धनुषाधाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका बालेश्वर मण्डल ४ हजार ७१८ मत ल्याएर मेयरमा विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योगकुमार यादवले ४ हजार १७९ मत ल्याएका छन्।

उपमेयरमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भइन्। उनी ४ हजार ७५८ मत ल्याएर निर्वाचित भएकी हुन्। नेकपा एमालेकी शान्तिदेवी सुडीनले ३ हजार ९३३ मत प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved