स्मार्ट च्वाइस र सेल पेबीच स्मार्ट क्यूआर भुक्तानी सम्झौता

नेपालभ्युज

स्मार्ट च्वाइस र सेल पेबीच स्मार्ट क्यूआर भुक्तानी सम्झौता

काठमाडौं। स्मार्ट च्वाइस टेक्नोलोजिज् र सेल पेबीच स्मार्ट क्यूआर भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ।

स्मार्ट च्वाइस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेल पेका प्रमुख कार्यकारी अधिकृत सार्थक क्षेत्रीले सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार सेल पे प्रयोगकर्ताले सेल पे मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्नेछन् भने सेल पे मार्फत विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved