पोखरामा अग्रता बढाउँदै धनराज आचार्य, कसको कति मत ?

आइतबार बिहानसम्म १ हजार मत गणना हुँदा हुँदा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले ४०६ मत पाएर अग्रता बनाइरहेका छन्। 

नेपालभ्युज

पोखरामा अग्रता बढाउँदै धनराज आचार्य, कसको कति मत ?

काठमाडौं। पोखरा महानगरपालिकामा मतगणना जारी छ। स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा आइतबार बिहानसम्म १ हजार मत गणना हुँदा हुँदा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले ४०६ मत पाएर अग्रता बनाइरहेका छन्।

मेयरका उम्मेदवार एमालेका कृष्ण थापाले ३५४ मतले पछ्याइरहेका छन्। यस्तै उपमेयरमा एमालेकी मञ्जुदेवी गुरूङले३७१ तथा काँग्रेसकी कोपिला रानाभाटले ४५९ मत पाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved