कांग्रेससँगको झडपमा माओवादी कार्यकर्ताको मृत्यु

मृतक राई माओवादी कार्यकर्ता रहेका प्रहरीले जनाएको छ।

नेपालभ्युज

कांग्रेससँगको झडपमा माओवादी कार्यकर्ताको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

कांग्रेस कार्यकर्तासँगको झडपमा सोताङ ३ का ३५ वर्षीय सुदीप राईको मृत्यु भएको हो। मृतक राई माओवादी कार्यकर्ता रहेका प्रहरीले जनाएको छ।

गएराति सोताङको खहरे भन्ने स्थानमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved