बुटवलमा डिशहोम फाइबरनेटको शोरुम

नेपाल इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स् सप्लायर्सले सञ्चालन गर्ने उक्त शोरुम सोमबारदेखि सञ्चालनमा आएको हो।

नेपालभ्युज

बुटवलमा डिशहोम फाइबरनेटको शोरुम

बुटवल। डिशहोम फाइबरनेटले बुटवलको ट्राफिक चोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ। नेपाल इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स् सप्लायर्सले सञ्चालन गर्ने उक्त शोरुम सोमबारदेखि सञ्चालनमा आएको हो।

डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी र सेल्स अफिसर बिनोद सुबेदी नेपाल डीटीएच लिंकका प्रोपाइटर राजकुमार सेनको उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदीप सुबेदीले रिवन काटेर शोरुम उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै सेल्स म्यानेजर सुबेदीले छोटो अवधिमा नै डिशहोम फाइबरनेटप्रति ग्राहकको आकर्षण बढेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved