मेरो विचार बुझ्ने बुद्धिजीवी नै छैनन् : ओली

काठमाडौं। आफ्ना एजेण्डाहरूलाई नेपालका बुद्धिजीवीले नबुझेको भन्दै आलोचना गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपटक फेरि बुद्धिजीवीहरूप्रति आक्रोश पोखेका छन्। पोखरामा आयोजित एमालेको चुनावी सभामा उनले आफ्नो विचार बुझ्ने बुद्धिजीवी नै नभएको भन्दै आक्रोश व्यक्त गरे। ‘‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन्। मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन्,” उनले भने, ‘‘ कांग्रेसले नेता … Continue reading मेरो विचार बुझ्ने बुद्धिजीवी नै छैनन् : ओली