महेन्द्रनगरमा डिशहोम फाइबरनेटको शोरुम

नेपालभ्युज

महेन्द्रनगरमा डिशहोम फाइबरनेटको शोरुम

काठमाडौं। डिशहोम फाइबरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदानका लागि महेन्द्रनगरमा सोरुमको उद्घाटन गरिएको छ। सो सोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ।

सोरुम उद्घाटन डिशहोमका तर्फवाट एरिया म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान, रिएलाइमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्‍याउँदै आएको जेनिशा मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved