राष्ट्रिय सभागृहमा नमूना चुनाव (तस्वीरहरू)

उक्त मतदान कार्यक्रममा उपत्यकाका ११ पालिकाका मतदान अधिकृत र सहायक अधिकृतहरू सहभागी भएका थिए। सर्वसाधारणलाई मतदानको प्रक्रिया र मत बदर नगर्न सो कार्यक्रमको गरिएको हो।

राष्ट्रिय सभागृहमा नमूना चुनाव (तस्वीरहरू)

काठमाडौं। स्थानीय निर्वाचनलाई लक्षित गरी राष्ट्रिय सभा गृहमा नमूना मतदान कार्यक्रम गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर नमूना मतदान गरिएको हो।

उक्त मतदान कार्यक्रममा उपत्यकाका ११ पालिकाका मतदान अधिकृत र सहायक अधिकृतहरू सहभागी भएका थिए। सर्वसाधारणलाई मतदानको प्रक्रिया र मत बदर नगर्न सो कार्यक्रमको गरिएको हो।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न ठाउँमा नमूना मतदान र तालिमहरू दिँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved