भोट बैंक बनेका चेपाङ र वनकरिया बस्ती (फोटो फिचर)

भोट बैंक बनेका चेपाङ र वनकरिया बस्ती (फोटो फिचर)

हेटौंडा। मनहरी गाउँपालिका वडा नम्बर ४ नयाँ बस्तीमा १५ दिनयता चहलपहल निकै बढेको छ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँमा भोट माग्न सधैंजसो विभिन्न दलका नेताहरू पुगिरहेका छन्। लोपोन्मुख जाति वनकरिया र चेपाङ समुदायको बसोबास रहेको यो ठाउँमा निर्वाचनको बेला धेरै दलहरुको चासोको ठाउँ बन्छ।

लोपोन्मुख जातिहरू नेताको भोट बैंकको रुपमा मात्रै प्रयोग भइरहेका छन्। स्थानीय सरकार अभ्यासको शुरुआती पाँच वर्षमा पनि उनीहरूले अपेक्षित विकास भोग्न र देख्न पाएनन्। निर्वाचनको समयमा सँधै चासोको ठाउँ बन्ने नयाँबस्ती अरू समयमा भने ओझेलमा नै परिरह्यो।

बिहीबार त्यहाँ पुग्दा देखिएका दृश्यहरू

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved