कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल

कुमारी बैंकले रामचन्द्र खनाललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ मंगलबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

नेपालभ्युज

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल

काठमाडौं। कुमारी बैंकले रामचन्द्र खनाललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ मंगलबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
खनाल चार्डर्ड एकाउन्टेन्ट हुन्।

खनालले गत माघ २५ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए। बैंक गत असारदेखि प्रमुख कार्यकारी अधिकृत विहिन थियो।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी गत असार ३१ गते ४ वर्षे कार्यकारी पुरा गरेर अवकाश भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved