उजुरी परेपछि कोशी अस्पताल सञ्चालक समितिबाट राजीनामा दिइन् कार्कीले

काठमाडौं ।  स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको उपप्रमुख पदकी उम्मेदवारी दिएकी शिल्पा निरौला (कार्की)ले उजुरी परेपछि पदबाट राजीनामा दिएकी छन्। उनी कोशी अस्पताल सञ्चालक समितिबाट राजीनामा दिएकी हुन्। अस्पताल सञ्चालक समितिबाट राजीनामा नदिई उम्मेदवार बनेको उनीमाथि उजुरी परेको थियो। सत्तारूढ गठबन्धनका उपप्रमुख उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएको थाहा पाएपछि उनले अस्पतालमा राजीनामा बुझाएकी हुन्। सोमबार महानगरको … Continue reading उजुरी परेपछि कोशी अस्पताल सञ्चालक समितिबाट राजीनामा दिइन् कार्कीले