फलामे ढोका पार गर्ने तयारी (फोटोफिचर)

फलामे ढोका पार गर्ने तयारी (फोटोफिचर)

ललितपुर । दक्षिणी ललितपुरको विकट कोन्ज्योसोम गाउँपालिकामा सार्वजनिक यातायत नहुँदा कतिपय विद्यार्थीहरु दुई घण्टा हिंडेर त कतिपय गाडी रिजर्भ गरेर परीक्षा केन्द्रसम्म पुगेका छन्। आफ्ना बालबच्चालाई परीक्षा केन्द्रसम्म पुर्‍याउनका लागि चौघरे-१ का अभिभावकहरू गाडी रिजर्भ गर्न बाध्य भएका हुन्।

यता, विद्यार्थीहरूको अनुहारमा उत्साह र आशाको धर्सा देखिएको छ।

 

यो वर्ष देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थीले एसईई दिदैँछन्।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved