युक्रेनको रकेट हमलामा रूसी ध्वजावाहक जहाज ध्वस्त

नेपालभ्युज

युक्रेनको रकेट हमलामा रूसी ध्वजावाहक जहाज ध्वस्त

एजेन्सी । युक्रेनले गरेको मिसाइल हमलामा परेर रूसी ध्वजावहाक पानीजहाज ध्वस्त भएको छ।रुसका रक्षामन्‍त्रीले मोस्क्भा नामक रूसी जहाजमा मिसाइलले गम्भीर क्षति पुगेको जनाएका हुन्।

यसअघि युक्रेनको रक्षामन्‍त्रालयले ब्ल्याक सीमा युक्रेनी रकेटले रुसी जहाजमाथि धावा बोलेको जनाएको छ।

यता रूसले मौरिपोल शहरमा १ हजारभन्दा धेरै युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ। यो शहर आफ्नो कब्जामा आइसकेको दाबी उसको दाबी छ।

यही समय अमेरिकाले पनि युक्रेनलाई सैन्य सहायताका लागि थप ८ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved