प्रेस युनियनको नवौं महाधिवेशन जेठमा हेटौंडामा हुने

नेपालभ्युज

प्रेस युनियनको नवौं महाधिवेशन जेठमा हेटौंडामा हुने

काठमाडौं । नेपाल प्रेस युनियनको नवौं केन्द्रीय महाधिवेशन आउँदो १३ र १४ जेठमा हुने भएको छ।

स्थापना दिवसको अवसर पारेर बागमती प्रदेशको राजधानी हेटौंडामा महाधिवेश गरिने आज बसेको प्रेस युनियनको सचिवालय बैठकले तय गरेको अध्यक्ष बद्री सिग्देलले जानकारी दिए।

निर्धारित समयभन्दा निकै ढिलोगरी युनियनको महाधिवेशन हुन लागेको हो। २१ र २२ २०७१ भदौमा पोखरामा भएयता युनियनको महाधिवेशन हुन सकेको थिएन।

पत्रकारहरूको अर्को छाता संगठन प्रेस चौतारीले भने भर्खरै मात्र आफ्नो महाधिवेशन सकेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved