निःशुल्क सर्भिसिङ तथा एक्सचेन्ज क्याम्प गर्दै टीसीएल

नेपाल भ्युज

निःशुल्क सर्भिसिङ तथा एक्सचेन्ज क्याम्प गर्दै टीसीएल

काठमाडौं। आइएचएसबाट प्रमाणित विश्वको दोस्रो ठूलो टीभी ब्राण्ड टीसीएलले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ तथा जुनसुकै अवस्थाको पुरानो एसी मूल्यांकनपश्चात् टीसीएलको एसीसँग साँट्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार यो सुविधा र सर्भिस लिनको लागि ग्राहकले ९८०३६२१९२४, ९८६४४७५५६९ मा फोन गरेर वा इमेलमार्फत आफ्नो जानकारी रजिस्टर गराउनुपर्नेछ।

यसैगरी यस योजनामा कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टीसीएल एसी खरिद गर्दा २९ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved