युट्युबलाई नियन्त्रण होइन, व्यवस्थित गर्न खोजिएको होः मन्त्री कार्की (भिडिओ)

नेपालभ्युज

युट्युबलाई नियन्त्रण होइन, व्यवस्थित गर्न खोजिएको होः मन्त्री कार्की (भिडिओ)

काठमाडौं । युट्युबलाई नियन्त्रण गर्ने  नभई प्रभावकारी र व्यवस्थित गर्न खोजिएको सञ्चार सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।

आज मन्त्रिपरिषद् निर्णयहरू सार्वजनिक गर्ने क्रममा उनले भने, ” दक्षिण एशियामा हामी नेपाललाई अग्रणी मुलुकका रूपमा स्थापति गर्न खोज्दै छौं। संविधानले अभिव्यक्ति स्वतन्त्रताको जुन परिकल्पना गरेको छ त्यसलाई अझ व्यवस्थित गराउने उद्देश्यले हामीले युट्युबमा यी कुराहरू लागू गर्ने दिशामा सरकारले पाइला चालेको छ।”

भिडिओ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved