पल शाहविरुद्ध फेरि अर्को जाहेरी, सुटिङका बेला जबर्जस्तीकरणी भएको आरोप
काठमाडौं । प्रहरीसमक्ष आत्मसमर्ण गरेका कलाकार पल शाहविरुद्ध फेरि अर्को जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ। पीडितले नवलपरासीको गैंडाकोटमा उनीविरुद्ध जाहेरी दिएकी हुन्। इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन्। प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ। … Continue reading पल शाहविरुद्ध फेरि अर्को जाहेरी, सुटिङका बेला जबर्जस्तीकरणी भएको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed