प्रताप दासको ‘तिमी हौ तिमी’ सार्वजनिक

नेपालभ्युज

प्रताप दासको ‘तिमी हौ तिमी’ सार्वजनिक

काठमाडौं । गायक प्रताप दास र गायिका अस्मिता अधिकारीका गायनमा ‘तिमी हौ तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतको शब्द रचना शिशिरजय खरेल र सङ्गीत संयोजन विषम आचार्यले गरेका छन्। भिडियोमा आर्यन सिग्देल र पूजा शर्माको अभिनय छ। बुद्ध थापाले छायाङ्कन गरेको उक्त भिडियोलाई विकास धमलाले सम्पादन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved