भारतमा कोरोना संक्रमित ४ करोड नाघे

नेपालभ्युज

भारतमा कोरोना संक्रमित ४ करोड नाघे

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार ६९७ हजार जना कोरोना संक्रमित थपिएका छन्। यससँगै भारतमा कुल संक्रमितको सङ्ख्या ४ करोड ६ लाख २० हजार नाघेको छ ।
यही अवधिमा ६२७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै त्यहाँ मृत्यु हुनेको सङ्ख्या ४९ लाख २ हजार ३५६ पुगेको छ।

त्यहाँ हालसम्म ३ करोड ७६ लाख ७७ हजार जना सङ्क्रमणमुक्त भइसकेका छन्। अहिले सक्रिय संक्रमितको सङ्ख्या २४ लाख ५० हजारमाथि पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved