एमालेका एक्ला विजेता प्रमाणपत्र लिँदै

नेपालभ्युज

एमालेका एक्ला विजेता प्रमाणपत्र लिँदै

काठमाडौं। प्रदेश नं १ मा राष्ट्रिय सभाको रिक्त सदस्य पदको लागि बुधबार भएको निर्वाचनमा अपाङ्ग अल्पसङ्ख्यकबाट बिजयी नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा सोलुलाई निर्वाचन अधिकृत भरत लम्सालले बुधबार साँझ प्रमाणपत्र दिँदै। तस्वीर, रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved