ओलीको स्वास्थ्य अवस्था सामान्य

नेपाल भ्यूज

ओलीको स्वास्थ्य अवस्था सामान्य
फाइल तस्वीर

काठमाडौं। कोरोना पोजेटिभ देखिएपछि चार दिनदेखि बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेका नेकपा (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

एमालेले विज्ञप्ति जारी गर्दै उनको अवस्था सामान्य रहेको जनाएको हो।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved