ट्रान्सपरेन्सीको प्रतिवेदनः यो वर्ष पनि नेपालमा भ्रष्टाचारको अवस्था उस्तै

मंगलबार सार्वजनिक भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल यो वर्ष १०० मा ३३ अंक पाएर १८० मुलुकमध्ये ११७ औँ स्थानमा रहेको छ। गतवर्ष पनि नेपालले ३३ अंक नै पाएको थियो।

नेपालभ्युज

ट्रान्सपरेन्सीको प्रतिवेदनः यो वर्ष पनि नेपालमा भ्रष्टाचारको अवस्था उस्तै

काठमाडौं। नेपालमा भ्रष्टाचारको अवस्था गतवर्षकै जस्तो देखिएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ। ट्रान्सपरेन्सीले भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गर्दै नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार नभएको जनाएको हो।

मंगलबार सार्वजनिक भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल यो वर्ष १०० मा ३३ अंक पाएर १८० मुलुकमध्ये ११७ औँ स्थानमा रहेको छ। गतवर्ष पनि नेपालले ३३ अंक नै पाएको थियो।

सीपीआई सार्वजनिक भएपछि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार नियन्त्रणमा केही प्रगति नभएपछि अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved