मूल्यवृद्धिविरुद्ध नेविसंघको प्रदर्शन शुरु (फोटो फिचर)

नेपालभ्युज

मूल्यवृद्धिविरुद्ध नेविसंघको प्रदर्शन शुरु (फोटो फिचर)

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकै विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य बस्तुहरूको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन थालेको छ।

शुक्रबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरूले काठमाडौंको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायत स्थानमा भेला भई पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य बस्तुहरूमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

त्यस क्रममा उनीहरूले मूल्य वृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन्।

 

 

 

तस्वीरहरू : अनुराग शाह


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved