ललितपुरमा आगलागी

नेपालभ्युज

ललितपुरमा आगलागी

काठमाडौं। ललितपुरमा आगलागी भएको छ। ललितपुरस्थित यूएन पार्कसँगै रहेको लाइभ ओर्क नामक साउन्ड सिस्टम सेवा कम्पनीमा आगलागी भएको हो।

ललितपुर महानगरपालिका र काठमाडौं महानगरपालिकाको दमकलको सहायतमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved