ललितपुर जिल्ला प्रशासन कार्यालयको अत्यावश्यकबाहेक सेवा बन्द

ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढ्दै जान थालेपछि अत्यावश्यकबाहेक सेवा बन्द गरिएको जनाएको छ। आज एक सूचना जारी गरी कार्यालयबाट दिइने नागरिकता, नाबालाक परिचयपत्र, राष्ट्रिय परिचय पत्र, राहदानीलगायत सेवाग्राहीसँग सम्बन्धित अन्य सेवा बन्द भएको जनाएको छ। यो सेवा ६ माघदेखि लागु हुनेगरी हाललाई बन्द गरिएको कार्यालयले जनाएको छ। साथै कार्यालयले आफ्ना कर्मचारीहरूसमेत … Continue reading ललितपुर जिल्ला प्रशासन कार्यालयको अत्यावश्यकबाहेक सेवा बन्द