जाजरकोटमा कस्तुरीको बीनासहित एक जना पक्राउ

नेपालभ्युज

जाजरकोटमा कस्तुरीको बीनासहित एक जना पक्राउ
सांकेतिक तस्वीर

जाजरकोट। नलगाड नगरपालिका-११ चौखा बजारबाट १ थान कस्तुरीको बिनाजस्तो देखिने बस्तुसहित सोही नगरपालिका-१० ध्यारगाउँ बस्ने ४५ वर्षीय दिल्ली बहादुर ध्यारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ध्यारले कस्तुरीको बिना साथमा लिई हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved