एकै दिन थपिए पाँच हजार बढी कोरोना संक्रमित

नेपालभ्युज

एकै दिन थपिए पाँच हजार बढी कोरोना संक्रमित

काठमाडौं । एकै दिन पाँच हजार बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाभित्र मात्र नेपालमा पाँच हजार ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२० हजार ५ सय ६० जनामा गरिएको नमूना परीक्षणबाट यो संख्यामा संक्रमित थपिएका हुन्। त्यस्तै आज कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यो अवधिमा थप ३ सय ६ जना भने संक्रमणमुक्त भएका छन्।

No photo description available.

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved