सुदूरपश्चिममा २ माघमा पनि सार्वजनिक बिदा

धनगढी। सुदूरपश्चिम प्रदेशमा माघी पर्वको अवसरमा थप एक दिन बिदा दिइएको छ। संघीय सरकारले १ माघमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले थपेर २ गते पनि बिदा दिएको हो। १९ वैशाख २०७८ मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार २ माघमा सार्वजनिक बिदा हुने भएको हो। उक्त निर्णयसम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले … Continue reading सुदूरपश्चिममा २ माघमा पनि सार्वजनिक बिदा