लता मंगेशकर कोरोना संक्रमित

९२ वर्षीया लेजेण्डरी गायिका मंगेशकरले केही नेपाली गीत पनि गाएकी छन्।

नेपालभ्युज

लता मंगेशकर कोरोना संक्रमित

काठमाडौं। चर्चित बलिउड गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ।

कोरोना संक्रमणसँगै उनी अस्पताल भर्ना भएकी छन्।

मंगेशकर ब्रिच क्याण्डी अस्पतालको आईसीयूमा भर्ना भएकी छन्।

मंगेशकर भारत रत्न, दादासाहेब फाल्केलगायतका अवार्डहरु तथा विभिन्न सम्मान पाएकी छन्।

९२ वर्षीया लेजेण्डरी गायिका मंगेशकरले केही नेपाली गीत पनि गाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved