आफ्नै महानगरपालिकाभित्र शिक्षक अस्पताल बनाउनुपर्ने भरतपुरको प्रस्ताव

चितवन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ। महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार भएको हो। मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन र जग्गाको पहिचान गर्न समिति बनाएर काम अघि बढाएको थियो। भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार भगवानपुरमा आठ बिघा, १६ कट्ठा … Continue reading आफ्नै महानगरपालिकाभित्र शिक्षक अस्पताल बनाउनुपर्ने भरतपुरको प्रस्ताव