भोलिदेखि राष्ट्रिय नाचघरमा ‘एक चिहान’

हृदयचन्द्रसिंह प्रधानको उपन्यासमा आधारित उक्त उक्त कथालाई सांस्कृतिक संस्थानको आयोजनामा नाट्य रूपान्तरण गरिएको हो।

नेपालभ्युज

भोलिदेखि राष्ट्रिय नाचघरमा ‘एक चिहान’

काठमाडौं। भोलि (३ पुस)देखि राष्ट्रिय नाचघर जमलमा चर्चित उपन्यास ‘एक चिहान’मा आधारित नाटक ‘एक चिहान मञ्चन हुने भएको छ।

हृदयचन्द्रसिंह प्रधानको उपन्यासमा आधारित उक्त उक्त कथालाई सांस्कृतिक संस्थानको आयोजनामा नाट्य रूपान्तरण गरिएको हो। विद्यालय शिक्षालाई सहयोग गर्नका लागि  नाटक आयोजना गरिएको आयोजकले जनाएको छ।

वीरेन्द्र हमालको परिकल्पना र निर्देशनमा मञ्चन हुने उक्त कथाको नाट्य रूपान्तरण रमेश बिजिले गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved