१२ सय मत गन्दा गगनलाई ७५६, विश्‍वप्रकाशको ४९०

नेपाल भ्यूज

१२ सय मत गन्दा गगनलाई ७५६, विश्‍वप्रकाशको ४९०

काठमाडौं। नेपाली क‌ांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत  महामन्‍‍त्रीतर्फको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ। महामन्‍‍त्री पदमा १२ सय मत गन्दासम्म गगन थापा र विश्‍‍वप्रकाश शर्मा अघि छन्।  यस्तो छ, पछिल्लो अपडेट :

गगन थापा – ७५६

विश्व प्रकाश शर्मा – ४९०

प्रकाशशरण महत – ३८९

प्रदिप पौडेल –  ३६९

मिनेन्द्र रिजाल – २२३

राजाराम कार्की -३८

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved