कांग्रेस महाधिवेशन

१ सय मत गन्दा गगन र विश्‍‍वप्रकाश अघि

नेपालभ्युज

१ सय मत गन्दा गगन र विश्‍‍वप्रकाश अघि

काठमाडौं। नेपाली कांग्रेसको महामन्‍‍त्री पदका लागि भएको निर्वाचनको मतगणना अहिले सानेपास्थित पार्टी कार्यालयमा भइरहेको छ। जहाँ, प्रारम्भिक १ सय मत गन्दा गगन थापा र विश्‍वप्रकाश शर्माले अग्रता लिएका छन्।

गगनको पक्षमा ७०, विश्‍वप्रकाशको ३४, प्रकाश शरण महतको पक्षमा ३१, प्रदीप पौडेलको २७ र मिनेन्द्र रिजालको २१ मत देखिएको छ।  महामन्‍‍त्री पदमा रामराजा कार्की पनि प्रतिस्पर्धामा छन्। यसमध्ये दुईजना महामन्‍‍त्रीमा निर्वाचित हुनेछन्।  कांग्रेसमा कुल ४ हजार ७ सय महाधिवेशन प्रतिनिधि छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved