बढ्यो सुनचाँदीको मूल्य

आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको छ।

नेपाल भ्यूज

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको हो।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार आज तेजाबी सुनको मूलय प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छ।

यस्तै नेपाली बजारमा आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved