मुद्दा मिलाइदिने भन्दै घुस लिने सई पक्राउ

नेपालभ्युज

मुद्दा मिलाइदिने भन्दै घुस लिने सई पक्राउ
सांकेतिक तस्वीर

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी नायव निरीक्षक सई विष्णु प्रसाद ढुंगाना पक्राउ परेका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत हुँ’ भनेर त्यहाँ अनुसन्धान भइरहेको मुद्दा मिलाउन एकजना व्यापारीसँग पैसा लिन गएको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved