कांग्रेस १४ औँ महाधिवेशन

प्रदेश दुईबाट ढुंगाना र रिजाल केन्द्रीय सदस्यमा निर्विरोध

प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध भएका हुन्।

नेपालभ्युज

प्रदेश दुईबाट ढुंगाना र रिजाल केन्द्रीय सदस्यमा निर्विरोध

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका दुई उम्मेदवार सर्वसम्मत भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध भएका हुन्। उनीहरु प्रदेश दुईबाट केन्द्रीय सदस्यमा निर्विरोध भएका हुन्।

उक्त क्लस्टरमा तीन जनाको उम्मेदवारी परेकामा जंगीलाल रायले उम्ेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल निर्विरोध भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved