कांग्रेसको एप सार्वजनिक

नेपालभ्युज

कांग्रेसको एप सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो सम्पूर्ण विवरण समेटिएको मोबाइल एप सार्वजनिक गरेको छ। १४ औं महाधिवेशनको उद्घाटन समारोहका दौरान एप सार्वजनिक गरिएको हो।

यस एपमार्फत पार्टीका क्रियासिल सदस्यको सम्पूर्ण रेकर्ड तथा अन्य धेरै विवरणहरु हेर्न सकिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । महाधिवेशको उद्घाटन समारोहमै पार्टीका पूर्वनेता स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा प्रकाशित पुस्तक पनि सार्वजनिक गरिएको छ।  नेपाली कांग्रेसले आफ्नो सम्पूर्ण विवरण समेटिएको मोबाइल एप सार्वजनिक गरेको छ। १४ औं महाधिवेशनको उद्घाटन समारोहका दौरान एप सार्वजनिक गरिएको हो।

यस एपमार्फत पार्टीका क्रियासिल सदस्यको सम्पूर्ण रेकर्ड तथा अन्य धेरै विवरणहरु हेर्न सकिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । महाधिवेशको उद्घाटन समारोहमै पार्टीका पूर्वनेता स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा प्रकाशित पुस्तक पनि सार्वजनिक गरिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त पुस्तक सार्वजनिक गरेका हुन्। सभापति शेरबहादुर देउवाले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved