परासीमा मेगा बैंकको नयाँ शाखा

परासीमा नयाँ शुरु भएको शाखा मेगा बैंकको २०३ औँ शाखा भएको प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले बताए।

नेपालभ्युज

परासीमा मेगा बैंकको नयाँ शाखा

काठमाडौं। मेगा बैंकले लुम्बिनीको परासीमा नयाँ शाखा विस्तार गरेको छ।

बैंकले नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका ३ मा नयाँ शाखा विस्तार गरेको हो।

परासीमा नयाँ शुरु भएको शाखा मेगा बैंकको २०३ औँ शाखा भएको प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले बताए।

मेगा बैंकले चालु आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved