नेपालमा दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि

संक्रमित को हुन्, कहाँबाट आएका हुन् भन्ने विवरण भने अझै सार्वजनिक भएको छैन।

नेपालभ्युज

नेपालमा दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्।

दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

संक्रमित को हुन्, कहाँबाट आएका हुन् भन्ने विवरण भने अझै सार्वजनिक भएको छैन।

यसबारे स्वास्थ्य मन्त्रालयमा छलफल भइरहेको स्रोतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved