पन्ध्रसय मत गणना हुँदा ९९ मतले पछि परे केसी

नेपाल भ्यूज

पन्ध्रसय मत गणना हुँदा ९९ मतले पछि परे केसी

काठमाडौं। नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा १५१० मत गणना सकिँदा सभापतिका दावेदार जगदीश्वर नरसिंह केसी ९९ मतले पछि परेका छन्। सभापतिका अर्का दावेदार इन्द्र बानियाँले ८ सय मत ल्याएका छन्। केसीले ७०१ मत ल्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved