नेपाल आइपुग्यो मोडर्ना खोप

नेपालभ्युज

नेपाल आइपुग्यो मोडर्ना खोप
फाइल फोटो

काठमाडौं। कोभ्याक्स सुविधा अन्तर्गत एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आइपुगेको छ। शुक्रवार दिउँसो ती खोप काठमाडौं आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मोडर्ना खोप १२ वर्षमाथिका उमेर समूहलाई लगाउने अनुमति दिएको छ।

मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। अहिलेसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसन एन्ड जोनसन र फाइजर खोप लगाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved