स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद

नेपालभ्युज

स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद
सांकेतिक तस्वीर

काठमाडौं। दरबारमार्गबाट स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद भएको छ। प्रहरीले सो रकम हुन्डी कारोबारीको भएको अनुमान गरेको छ। रकमसहित पाँच जना पक्राउ गरेका छन्।

प्रहरीले यसको विवरण संकलन गरिरहेको जनाएको छ। शुक्रबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको एक टोलीले दरबारमार्गको एक पसलबाट उनीहरूलाई पक्राउ गरेको हो। थप विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved