विद्युत ग्रिड सुधार्न एडीबीसँग ६० मिलियन डलरको ऋण सम्झौता

विद्युत ग्रिड आधुनिकीकरण परियोजनाका लागि सरकारले एडीबीसँग ऋण सम्झौता गरेको हो।

नेपाल भ्यूज

विद्युत ग्रिड सुधार्न एडीबीसँग ६० मिलियन डलरको ऋण सम्झौता

काठमाडौं। सरकारले एशियाली विकास बैंक, एडीबीसँग ६० मिलियन डलरको ऋण सम्झौता गरेको छ।

विद्युत ग्रिड आधुनिकीकरण परियोजनाका लागि सरकारले एडीबीसँग ऋण सम्झौता गरेको हो।

उक्त सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र एडीबीका देशीय निर्देशकले हस्ताक्षर गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved