एमाले अध्यक्षका लागि रावलको उम्मेदवारी दर्ता

नेपालभ्युज

एमाले अध्यक्षका लागि रावलको उम्मेदवारी दर्ता
फाइल तस्वीर

चितवन। एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी तथा केन्द्रीय सदस्यप्रति असन्तुष्टि राख्दै आएका रावलले आइतबार बिहान उम्मेदवारी दर्ता गराएका हुन्।

पार्टीको १० औँ महाधिवेशनअन्तर्गत ११ गते उम्मेदवारी दर्ता गर्ने र १२ गते मतदान गर्ने पार्टीको निर्णय भए पनि उक्त निर्णय अनुसार प्रक्रिया अघि बढ्न सकेको थिए। आइतबार राति उम्म

विजय  सुब्बा नेतृत्वको निर्वाचन आयोगले आइतबार राति निर्वाचनको कार्यतालिका सार्वजनिक गरी तत्काल स्थगित पनि गरेका थिए। मध्यराति नामावलीमा दाबी विरोधदेखि उम्मेदवारको छानबिन  गर्न ५० मिनेटको मात्रै फरक राखी सार्वजनिक उक्त कार्यतालिकामा नामावलीमा दाबी विरोध गर्न १५ मिनेट समय छुट्टाइएको थियो।

आयोगले १२ मंसीरको रातिदेखि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएकोमा आइतबार बिहान ८ बजेबाट शुरू हुनेगरी हेरफेर भएको थियो।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved