पुलिसको पहिलो जित

नेपालभ्युज

पुलिसको पहिलो जित

काठमाडौं । नेपाल क्लब पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ।

आइतबार भएको एक मात्र खेलमा पुलिसले जावलाखेल युथ क्बलविरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्यो। पुलिसको जितमा खेलको ७० औं मिनेटमा सब्सिच्युट खेलाडी सुमन लामाले गरेको एक मात्र गोल नै पुलिसलाई जित दिलाउन पर्याप्त रह्यो।

पुलिसले यसघि पहिलो खेलमा नेपाल आर्मी क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो। यो जितपछि पुलिसले दुई खेलबाट चार अंक जोडेको छ। लगातार दोस्रो हारसँगै जावलाखेल अंकविहीन छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved