एमाले महाधिवेशनपछि फोहोर उठाउँदै स्वयंसेवक (फोटोफिचर)

नेपालभ्युज

एमाले महाधिवेशनपछि फोहोर उठाउँदै स्वयंसेवक (फोटोफिचर)

चितवन। चितवनस्थित नारायणी किनारमा सम्पन्न नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रमपछि स्वयंसेवकहरूले फोहोर उठाएका छन्।

उद्घाटन समारोहमा नारायणी किनारदेखि कमसल पुलसम्म हजारौं नेता तथा कार्यकर्ताहरू सहभागी थिए। महाधिवेशनको उद्घाटन सत्रपछि कार्यक्रम स्थलबाट फर्किदै गरेको भिडका कारण नारायणगढ आसपासका क्षेत्रमा सवारी जाम भएको छ भने राजमार्गमा एम्बुलेन्सदेखि अत्यावश्यक सवारीसाधनहरू जाममा फसेका छन्।

सवारी जामका कारण काठमाडौंबाट आएका सवारी जाममा फसेका छन् भने पश्चिमबाट आएका सवारी गैंडाकोटतर्फको नदी किनारमा र पूर्वबाट आएृका सवारी पारस बसपार्क क्षेत्रमा रोकिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved