दक्षिण कोरियाका पूर्वराष्ट्रपति ह्वानको निधन

गम्भीर प्रकारको दीर्घ रोगबाट पीडित चुनको स्थानीय समयअनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको हो।

नेपालभ्युज

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ह्वानको निधन

एजेन्सी। दक्षिण कोरियाका पूर्वराष्ट्रपति चुन डू ह्वानको निधन भएको छ।

ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

गम्भीर प्रकारको दीर्घ रोगबाट पीडित चुनको स्थानीय समयअनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको हो।

पूर्व सेनापति चुनले सन् १९७९ मा सैनिक विद्रोह गरेर सत्ता कब्जा गरी सन् १९८८ सम्म देशमा शासन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved