बाध्यतामा बनेका प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छः लक्ष्मणलाल कर्ण

कर्णले संसदीय सुनुवाइको समयमा बाध्यताका कारण आफूहरुले जबराको नाम अनुमोदन गरेको भन्दै अब जबराले राजीनामा दिनुपर्ने बताए।

नेपालभ्युज

बाध्यतामा बनेका प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छः लक्ष्मणलाल कर्ण
फाइल तस्वीर

काठमाडौं। संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुपर्ने बताएका छन्।

नेपाल बार एशोसिएशनको १७ बुँदे ज्ञापनपत्र बुझ्दै कर्णले बिबाद देखिएपछि अब राजीनामा दिनुपर्ने बताएका हुन्।

कर्णले संसदीय सुनुवाइको समयमा बाध्यताका कारण आफूहरुले जबराको नाम अनुमोदन गरेको भन्दै अब जबराले राजीनामा दिनुपर्ने बताए।

कर्ण आफैं नेतृत्वमा रहेको सुनुवाइ समितिले जबरालाई प्रधानन्यायाधीशको लागि अनुमोदन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved