पोखराको फेवामा किनारमा रहेको होटेल तथा खाजा घरमा आगलागी

आगो लागेपछि ग्यास सिलिन्डर पड्किएर थप क्षति भएको कास्की प्रहरीले जनाएको छ ।

नेपालभ्युज

पोखराको फेवामा किनारमा रहेको होटेल तथा खाजा घरमा आगलागी
फाइल फोटो

काठमाडौँ। पोखराको फेवामा किनारामा रहेको होटेल तथा खाजा घरमा आगलागी भएको छ। बाराही चोकबाट दाहिनेपट्टी रहेको टहरामा गएराति आगो लागको हो। आगो लागेपछि ग्यास सिलिन्डर पड्किएर थप क्षति भएको कास्की प्रहरीले जनाएको छ ।

टहरामा भएको आगलागीबाट पाँच वटा पसल जेलका छन्। खाजा घर पसलसहित जलेर नष्ट भएको हुन्। झन्डै पाँच करोड बढीको क्षति भएको अनुमान अनुमान गरिएको छ। थप जानकारी आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved